back
NMB ad

सेयर बजारमा उछाल, कारोबार रकमले पनि दियो साथ

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयरमा उछाल आएको छ । आइतबार बजार ५४ अंकले बढेर हरियाली छाएको हो।

उक्त बजार परिसुचक २६६५.११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । २.०७ प्रतिशतले बजार बढेको उक्त दिन ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह १९.९१ अंक, डेभलपमेन्ट बैंक ३८.२४ अंक, फाइनान्स १६.०७, होटेल तथा पर्यटन १११.१७, जलविद्युत ३७.७१, लगानी समूह ०.६३, बीमा समूह ६३२.१८, माइक्रोफाइनान्स १०४.३९, निर्जीबन बीमा ४३४.७९ अंक, म्युचुल फण्ड ०.०४ अंकले बढेको छ ।

आइतबार दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज एनसीसी बैंक र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको हो । एनसीसी बैंकको ४२ करोड २ लाख र पुनर्बीमा कम्पनीको ४० करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १५:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...