back
NMB ad

यी हुन् आज कमाउने र गुमाउने १०/१० प्रमुख कम्पनीहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । आइतबार सेयर बजारमा उछाल आउँदा विभिन्न कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त दिन तीन कम्पनीको सकरात्मक सर्किट लेभलमै पुगेको छ ।

आज विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत र सिंगटी हाइड्रो इनर्जीको ९.९२ प्रतिशतले वृद्धि भएको छ ।

यी तीन कम्पनीसहित आज सानिमा जनरल इन्स्योरेन्स, सिनर्जी पावर, यूनिभर्सल पावर, जानकी फाइनान्स, आशा लघवित्त, शिखर इन्स्योरेन्स, छाङ्दी हाइड्रोपावर कम्पनी लगायतका लगानीकर्ता कमाएका छन् ।

यस्तै, बजार पुरै हरियाली हुँदा पनि इबीएलसीपी, सनराइज फ्रस्ट म्युचुअल फण्ड, नबिल समृद्धि फण्ड १, नेपाल हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, गुडवील फाइनान्स, साञ्जेन जलविद्युत कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ता गुमाएका छन् ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १५:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...