back
NMB ad

आज माछापुच्छ्रे बैंकका कुन-कुन शाखाहरु खुला रहन्छन् ? (तालिकासहित)

Kumari bank ad

काठमाडौं । आज वैशाख २१ गते मंगलबार माछापुच्छ्रे बैंकले सातै प्रदेशका शाखाहरुबा सेवा प्रदान गर्ने भएको छ ।

बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै विभिन्न स्थानीय तहहरुको निर्णयसहित देशभरका शाखा कार्यालयबाट सेवा दिने भएको हो ।

मंगलवार प्रदेश १ मा हलेसी बाहेक सम्पूर्ण शाखा कार्यालयहरु खुला रहने बैंकले जनाकएको छ । प्रदेश २ मा सम्पूर्णै शाखा कार्यालयहरु खुला रहने छन् ।

बागममती प्रदेशमा भने बालुवाटार, लामजिम्पाट, नयाँ बानेश्वर, न्यूरोड, कोटेश्वर डल्लु, चावहिल, बूढानिलकण्ठ, कलंकी, कीर्तिपुर, सतुङ्गल, पुतलीसडक, बालालु, पुलचोक, पेप्सीकोला, सूर्यविनायक, कौशलाटार, ग्वार्को र खुसिवु तथा उपत्यका बाहिरका हेटौँडा बाहेकका अन्य शाखा कार्यालयहरु खुला रहने बैंकले जनाएको छ । यी शाखाहरु विहान १० बजेदेखि दिउँसो २ बजेसम्ममात्र संचलान हुने छ ।

हेर्नुहोस्, आज कुन कुन शाखा खुला रहन्छन् ?

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०७:२४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...