back
NMB ad

घट्यो युनियन लाइफको नाफा, दावी भुक्तानी हुन् बाँकी रकम सवा करोड बढी

Kumari bank ad

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ७.५६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रोमासमा कम्पनीको नाफा घटेको हो ।

बुधवार प्रकाशित कम्पनीको तेस्रो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८ करोड ९२ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको चैतमसान्तसम्ममा कम्पनीले ८ करोड २५ लाख ९ हजार रुपैयाँमात्र नाफा कमाएको छ । ते

स्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब २४ करोड १६ लाख २३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, कम्पनीको कुल दावी भुक्तानी रकम १ अर्ब ४५ करोड ९७ लाख ११ हजार रुपैयाँ छ । तेस्रो त्रैमाससम्म भुक्तानी हुन बाँकी दावी रकम १ करोड २७ लाख ४० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ पुगेको छ । जगेडा तथा कोषमा ७३ करोड ७ लाख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जीवन बीमा कोष ६ अर्ब ९० करोड २ लाख १० हजार रुपैयाँ राखेको छ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...