back
NMB ad

नेपाल बैंकको ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

Kumari bank ad

काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।

बैंकले ‘८.५० % नेपाल बैंक ऋणपत्र २०८७’ जारी गरेको हो । ३५ लाख कित्तामध्ये २१ लाख कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणलाई छुट्याएको छ ।

१४ लाख कित्तामा सामूहिक लगानी कोषका लागि १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले १३ लाख ८५ हजार कित्तामा आवेदन दिन सक्नेछन् । नेपाल बैंकले १० वर्ष अवधिको लागि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिँदा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । छिटोमा वैशाख २६ गते र त्यो अवधिमा बिक्री नभएमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने रहेको छ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार १२:३३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...