काठमाडौं । आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यो समाचार तयार गर्ने बेलासम्म विभिन्न ६ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
जनउत्थान सामुदायिक लघुवित्तको विकास बैंकको १० प्रतिशतले वृद्धि भएको छ । अन्य ५ कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
त्यस्तै, महिला लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त, रुरु जलविद्युत परियोजना, रैराङ हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
हेर्नुहोस्, कुनको कति ?
वि.सं.२०७८ वैशाख २३ बिहीवार ११:४१ मा प्रकाशित