back
NMB ad

सेयर बजारमा १२.४७ अंकको गिरावट : पौने ७ अर्बको कारोबार हुँदा यी दुई कम्पनीको सर्वाधिक

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर घटेको छ । आज बजार १२.४७ अंकले घटेको हो ।

बजार परिसुचक २६३७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बैंकिङ समूह, फाइनान्स र लगानी समूह बाहेक सबै रातम्मे भएका छन् ।

बिहीवार ६ अर्ब ८१ करोड ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन बैंकिङ समूह ७.११ अंक, फाइनान्स ३.८५ र लगानी समूह ०.१५ अंकले बढेको छ ।

यस्तै, व्यापार समूह ६२.९९ अंक, होटेल तथा पर्यटन ४४.४ अंक, डेभलपमेन्ट बैंक १३.८५, हाइड्रोपावर ४९.३९, निर्जीवन बीमा १३०.३१, माइक्रोफाइनान्स ६३.८५, जीवन बीमा २३९.३३, म्युचुअल फण्ड ०.०८ अंकले घटेको छ ।

आज दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । एचआईडीसीएल र एनसीसी बैंकको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको हो ।

आज एचआईडीसीएलको ४६ करोड ७४ लाख ३४ रुपैयाँ र एनसीसी बैंकको ४२ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ वैशाख २३ बिहीवार १५:०६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...