back
NMB ad

डिजिटल माध्यमबाट मेगा बैंकको केवाईसी अद्यावधिक गर्न सकिने

Kumari bank ad

काठमाडौं । मेगा बैंकले डिजिटल माध्यमबाट ग्राहक पहिचा विवरण(केवाईसी) आद्यावधिक गर्न सकिने व्यवस्था गरेको छ ।

कोभिड १९ संक्रमणको बढ्दो अवस्थामालाई मध्येनजर गर्दै बैंकमा रहेको खाताको ग्राहक पहिचान विवरण(केवाईसी) आद्यावधिक गर्नका लागि डिजिटल माध्यम प्रयोग गर्न अनुरोध गरेको छ ।

बैंकको वेबसाइट www.megabanknepal.com मा रहेको KYC verificaton link मा क्लिक गरी खुल्ने अनलाइन फारामबाट पनि आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

अनलाइन माध्यमबाट केवाईसी छिटो, छरितो र सुलभ तरिकाले अद्यावधिक गर्न सकिने भएकाले यस सुविधा प्रयोग गर्न बैंकले अनुरोध गरेको हो ।

 

वि.सं.२०७८ वैशाख २४ शुक्रवार १४:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...