काठमाडौं । काेराेनाकाे महामारी बढेसँगै सरकारले अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेकाे छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले विज्ञप्ति नै जारि गरेर जेठ १७ गते राति १२ बजेसम्म उडान बन्द रहने जानकारी गराएकाे छ ।
क्यानका अनुसार नेपाल र भारतबीच सातामा २ वटा उडान सन्चालनमा राेक लगाईएकाे छैन ।
वि.सं.२०७८ वैशाख २८ मंगलवार २१:२५ मा प्रकाशित