back
NMB ad

छुुटला है नेपाल बैंकको ऋणपत्रमा आवेदन दिन, आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । नेपाल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले वैशाख २२ देखि ३ अर्ब ५० करोड रुपैयाँको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

३५ लाखमा २१ लाख कित्ता बैंकले नै विभिन्न संघसंस्थालाई बिक्री गर्ने र १४ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

त्यसमा पनि सामूहिक लगानी कोषका १५ हजार कित्ता बाँडफाँट गरेर सर्वसाधारणले १३ लाख ८५ हजार कित्ताका मात्रै आवेदन दिने व्यवस्था गरिएको थियो ।

बैंकले १० वर्ष अवधिको लागि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको हो । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले रहेको छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०९:५३ मा प्रकाशित

You can share this post!

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...