काठमाडौं । सरकारले नेपाल भ्रमण आउने विदेशी पर्यटकलाई एक महिनाका लागि भिसा शुल्क नलिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा यस्तो जानकारी गराउनु भएको हो । अब नेपाल भम्रणमा आउने पर्यटकले एक महिनाको भिसा शुल्क तिर्नुपर्ने छैन ।
वि.सं.२०७८ जेठ १५ शनिवार १६:४७ मा प्रकाशित