काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पवर कुमार खड्का नियुक्त हुनुभएको छ ।
कम्पनीको सोमबार बसेको संचालक समितिको २९३औँ बैठकले खड्कालाई सीइओ पदमा नियुक्ति गरेको हो । खड्कालाई ४ वर्षका लागि करारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ असार १ मंगलवार १४:२८ मा प्रकाशित