back
NMB ad

कोरोना महामारी नियन्त्रणका लागि विश्व बैंकले नेपाललाई करिब १८ अर्ब सहयोग गर्ने

Kumari bank ad

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि भन्दै विश्व बैंकले नेपाललाई १५० मिलियन डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

‘कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव तथा असरलाई न्यूनिकरण गर्न भन्दै उक्त सहयोग गर्न लागेको विश्व बैंकको भनाइ छ ।

विश्व बैंकका नेपाल मालदिभ्स र श्रीलंकाका कन्ट्री डाइरेक्टर फारिस हदाद जेरभोसले यो सहयोगले कोरोनाले नेपालमा अर्थतन्त्रमा पारेको असरलाई न्यूनिकरण गर्न सहयोग हुने बताउनु भयो ।

वि.सं.२०७८ असार ३ बिहीवार ११:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...