back
NMB ad

घाटामा पनि धमाधम सेयर बेच्दै लगानीकर्ता, बजारमा दोहोरो अंकको गिरावट

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । लगानीकर्ताहरुले घटेको बजारमा धमाधम सेयर बिक्री गर्न थालेका छन् ।

लगानीकर्ताहरुले घाटमा पनि सेयर बिक्री गर्न थालेपछि बजार ६३. ११ अंकले घटेर परिसूचक २९०५.३२ बिन्दुमा रोकिएको छ । यो दिन २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर ११ अर्ब ८१ करोड ९४लाख २८ हजार २८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा भारी गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ३५.४२, होटल ८८.५८, विकास बैंक १६५.२२, जलविद्युत १०१.०९, वित्त कम्पनी ८०.०४,निर्जीबन बीमा २७९.२५, उत्पादन तथा प्रशोधन २७९.२५, उत्पादन तथा प्रशोधन १४९.५, माइक्रोफाइनान्स ११७.६४, जीवन बीमा समूहको उपसूचक ३१०.९४ अंकले घटेको छ । कारोबारमा पुनर्बीमा कम्पनीको सेयर ८० करोड ९९ लाख ९९ हजार ७७९ रुपैयाँको सेयर किनबेच भएको छ ।

वि.सं.२०७८ असार ६ आइतवार १५:११ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...