back
NMB ad

काठमाडौं न्यूरोडको जग्गा आनाको ३६ लाख !

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्य निर्माण गरेको छ ।

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका प्रमुख सडक एवं सडकको दायाँ बायाँका जग्गाहरुको सम्पत्ति कर मूल्याङ्कन प्रयोजनको लागि मूल्य निर्धारण गरेको हो ।

महानगरका अनुसार नयाँ सडक गेटबाट उत्तर हुँदै महाबौद्ध (चिकं अटः) गणेशस्थानसम्म (भौंसीको मार्ग) सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरुमूल्य ३६ लाख रुपैयाँ रहेको छ ।

यस्तै चिकंअटः देखि इन्द्रचोकसम्म (ओटु मार्ग) सडकसँग जोडिएका दायाँ बायाँका जग्गा, दुगमबहिल भौंसीको दोबाटोबाट पश्चिम साविकको रंजनाहलको गेटसम्म (प्यूखामार्ग, फसिकेव मार्ग) र नयाँ सडक पिपलबोट दोबाटोदेखि उत्तर साविकको रंजनासिनेमा हलसम्म (रंजनामार्ग)सडकसंग जोडिएका दायाँ बायाँका जग्गाको मूल्य प्रतिआना ३६ लाख रुपैयाँ रहेको छ ।

यो दररेट महानगरपालिकाले आगामी आवको बजेट भाषणाको क्रममा सार्वजनिक गरेको भएपनि चलेको दर रेट भने यो भन्दा निकै महंगो रहेको छ । महानगरले राजस्वको लागि उक्त दररेट सार्वजनिक गरेको हो ।

उक्त क्षेत्रको जग्गाको मूल्य सरकारले भनेको भन्दा पनि अहिले खरिद बिक्री गर्ने बिचौलीयाको हातमा रहेको पाइन्छ । उक्त उक्त क्षेत्रको जग्गा प्रतिआना ३६ लाख रुपैयाँ पाउन भने सम्भव छैन ।

वि.सं.२०७८ असार ११ शुक्रवार ११:३५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...