back
NMB ad

आजदेखि लक्ष्मी बैंकको २ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा, कति पाइन्छ ब्याजदर ?

Kumari bank ad

काठमाडौं । आजदेखि लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । ८ प्रतिशत ब्याजदरकाको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १५ गते स्वीकृति पाएको थियो ।

बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्ने लागेको हो ।

प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरको १० वर्षे उक्त ऋणपत्र खरिदका लागि असार ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । माग बमोजिम आवेदन नपरेको खण्डमा भने साउन ११ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

उक्त ऋणपत्र खदिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम १ लाखकित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ असार २८ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...