back
NMB ad

श्री एस टी ग्रुपद्वारा बागमती प्रदेश सरकारलाई अक्सिजन र रेगुलेटर सहयोग

Kumari bank ad

काठमाडौं । श्री एस टी ग्रुपले बागमती प्रदेश सरकालाई अक्सिजन र रेगुलेटर सहयोग गरेको छ ।

ग्रुपले बागमती सरकारलाई २०० थान अक्सिजन सिलिन्डर र रेगुलेटर सहयोग गरेको छ । ग्रुपले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश प्रमुख डोरमणी पौडेललाई उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

उक्त सामग्री श्री एस टी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती र निर्देशक कृष्ण प्रसाद दुलालले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेका हुन् ।

 

वि.सं.२०७८ असार २८ सोमवार १२:०० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...