काठमाडौं । राधी विद्युत कम्पनीको कम्पनीको साधारण असार २९ गते राधी विद्युत कम्पनीले साधारणसभा गर्ने भएको छ ।
कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ३६.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
साथै बोनसपछि चुक्ता पुँजीबाट १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव लैजाने प्रस्ताव पारित गरेको छ ।
वि.सं.२०७८ असार २९ मंगलवार १७:५९ मा प्रकाशित