back
NMB ad

अर्थतन्त्रको वास्तविक जानकारी गराउन स्वेतपत्र ल्याउँछौं : अर्थ मन्त्री शर्मा

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको वास्तविक जानकारी दिन स्वेत पत्र ल्याउने बताउनु भएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले अर्थतन्त्रको वास्तविकता जानकारी गराउन श्वेत पत्र आवश्यक भएको धारणा राख्नुभयो ।

स्वेतपत्रले अर्थतन्त्रलाई कता जाने संकेत गरेको छ, त्यसको जानकारी केही दिनमा नै सरकारले सार्वजनिक गर्ने जानकारी गराउनुभयो । उहाँले गत आवमा कतै कमी कमजोरी भएको खण्डमा त्यसलाई कसरी सच्याउन सकिन्छ भन्ने तर्फ पनि काम भइरहेको जानकारी गराउनु भयो । यसअघि देखिएको समस्या समाधानको लागि अध्ययन जारी गरेको बताउनुभयो ।

बजेट सदनको विषय भएको कारण सदनमा टेबुल गरेपछि सदनले स्वीकार, अस्वीकार जे गर्छ त्यही अनुसार अघि बढने बताउनुभयो । चुनौतीको घडीमा आफू मन्त्रालयमा आएको दाबी गर्नुभयो । आफूले भर्खरै अध्ययन सुरु गरेको जानकारी गराउनुभयो ।

अहिले मौद्रिक नीतिको छलफलमा जुटेको र त्यहाँ धेरै पक्षबाट मागहरु आएको जानकारी गराउनु भयो ।

वि.सं.२०७८ साउन १ शुक्रवार १३:३४ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...