back
NMB ad

आज लक्ष्मी बैंकको २ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

Kumari bank ad

काठमाडौं । आज लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकले असार २८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।

वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले बिक्री गरेको हो ।

बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्ने लागेको हो ।

उक्त ऋणपत्र खदिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम १ लाखकित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार १२:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...