back
NMB ad

प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको प्रभु र प्राइम बैंकसहित चार कम्पनीको संस्थापक सेयर आजदेखि लिलामीमा

Kumari bank ad

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहका चार कम्पनीको संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुला भएको छ ।

कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय सस्था र प्राइम कमर्शियल बैंकको संस्थापक लिलामीमा ल्याएको हो ।

जसमध्ये न्युनतम मुल्य २६३ रुपैयाँ रहेको प्रभु बैंकको ५० हजार कित्ता, न्युनतम मूल्य ५ सय रुपैयाँ रहेको नेशनल लाइफको १ लाख कित्ता, न्युनतम मूल्य ५ सय रुपैयाँ तोकिएको नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता र न्युनतम मूल्य २५३ रुपैयाँ रहेको प्राइम बैंकको ७० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ ।

यी चार वटै कम्पनीको सेयर खरिद गर्दा न्युनतम ५ हजार कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि असार ११ गतेदेखि १८ गतेसम्म लिलामीमा बिक्री गर्दा वितरण हुन नसकेको उक्त सेयर पुनः लिलामीमा बिक्री गर्न लागेको हो ।

बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार १२:३५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...