back
NMB ad

सर्वसाधरणको लापर्वाहीले फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन २ हजार ८३८ जना थपिए, ३० जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् ।  उक्त अवधिमा पीसीआर परीक्षणबाट १ हजार ९१८ र एन्टिजेन परीक्षणबाट ९३१ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर ३ हजार ९०१ एन्टिजेन परीक्षण गरिएको थियो । २४ घण्टाको अवधिमा थप १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसंगै नेपालमा कोरोना निको हुनेका संख्या ६ लाख ३६ हजार ४०२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६३७ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । यीमध्ये २६ हजार ८३२ सक्रिय संक्रमित छन् ।

वि.सं.२०७८ साउन ६ बुधवार १७:४२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...