back
NMB ad

आईपीओ निष्काशन प्रस्तावसहित भदौ ५ गते सुपरमाई हाइड्रोपावरको साधारणसभा, लाभांश पनि वितरण गर्ने

Kumari bank ad

काठमाडौं । सुपरमाई हाइड्रोपावर पब्लिकले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो भदौ ५ गते सातौँ सभा गर्ने भएको हो ।

सभाले आईपीओ निष्काशन सम्वन्धी विशेष प्रस्ताव लैजाँदै छ । आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट साधारण सभाका मितिमा कायम रहेका सेयरधनीहरुलाई चुक्ताँपुजी ११.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।

साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल तथा स्वीकृत गर्नेछ । लेखा परीक्षण प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वालसलात र आव २०७७÷७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमा छलफल तथा पारित गर्नेछ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १७:४० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...