back
NMB ad

अब यात्रुबिमा ५ लाख

Kumari bank ad

काठमाण्डौं ।  सवारी साधन दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तले पाउने रकम अब ५ गुणा बढ्ने भएको छ । बिमा समितिले यात्रु बिमाको बिमांक रकम बढाएर ५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको  छ।

सवारी साधनभित्रै रहेका यात्रुलाई पनि तेस्रो पक्ष बनाएर झुटो दावी आउने क्रम बढ्दै गएपछि यस्तो व्यवस्था गर्न लागिएको हो । हालको व्यवस्थाअनुसार यात्रु बिमाको बिमांक रकम १ लाख रुपैयाँ मात्रै छ ।

जसअनुसार सवारी साधन दुर्घटना हुँदा यात्रुको मृत्यु भएको अवस्थामा निजका आफन्तले १ लाख रुपैयाँ प्राप्त गर्छन् ।

त्यस्तै घाइते भएको अवस्थामा उपचार सवारी साधनको ठक्करले तेस्रो पक्षको मृत्यु भएको अवस्थामा भने निजका आफन्तले पाँच लाख रुपैयाँ प्राप्त गर्छन् ।  घाइते भएको अवस्थामा भने २ लाख प्राप्त गर्छन् ।कारोबार दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ जेठ ९

वि.सं.२०७३ जेठ ९ आइतवार १०:१२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...