back
NMB ad

आज २ अर्ब भन्दा बढिको शेयर कारोबार, बिमा कम्पनीहरु अगाडि

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिन विहीबार नेप्से परिसुचक १२ दशमलव ४७ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ६ सय ३२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ ।

बिहीवार बीमा समुह बढ्दा समग्र सेयर बजार उकालो लागेको छ । सो दिन बीमा समुह ३ सय ३० दशमलव ५० अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक २९ दशमलव १६, उत्पादन समुह १८ दशमलव ३६, जलविद्युत ९ दशमलव २८ र फाइनान्स समुहको परिसुचक २ दशमलव ३६ अंकले उकालो लागेको छ ।

बिहीवार होटल र सेयर बजारमा बढी प्रभाव रहेको रहेको बैंक समुहको परिसुचक २३ दशमलव ३६ र २ दशमलव ७३ अंकले ओरालो लागेको छ ।

सो दिन १ सय ४० कम्पनी कारोवारमा आएका थिए । ५६ लाख ८४ हजार कित्ता सेयरबाट २ अर्व ५ करोडको कारोवार भएको छ ।

  प्रकाशितः २०७३ असार २

वि.सं.२०७३ असार २ बिहीवार १६:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...