back
NMB ad

दीक्षित वीर अस्पतालको आइसीयुमा

Kumari bank ad

काठमाडौं ।  भ्रष्टचार आरोपमा अख्तियारले हिरासतमा लिएका पत्रकार कनकमणि दीक्षितको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

गौशाला प्रहरीको हिरासतमा रहेका उनको अचानक रक्तचाप बढेर मुटुमा समस्या आएपछि शनिबार दिउँसो आईसीयूमा भर्ना गरेर उपचार थालिएको हो ।

उच्च रक्तचापका कारण दीक्षितको छाती र मुटुमा एकसाथ समस्या आएपछि आईसीयूमा राखेर वीर अस्पतालका चिकित्सकले उपचार थालेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा असहयोग गरेको भन्दै उनलाई शुक्रबार पक्राउ गरेको थियो।

दीक्षितलाई भेट्न उनकी श्रीमतीबाहेक अरु कसैलाई दिइएको छैन।

 प्रकाशितः २०७३ वैशाख ११

वि.सं.२०७३ वैशाख ११ शनिवार १५:४२ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...