Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

आईतबार, माघ ७ , २०७४  |  
Sunday, January 21, 2018

चितवनका होटेलमा व्यावसायीको सिण्डिकेट, के भन्छन् पर्यटन व्यावसायी ? (भिडियो)

अव्यवहारिक र संकुचित निर्णय प्रति नाट्टा, टान र सोट्टोको विरोध

December 27, 2017

compiled pic

काठमाडौ । चितवनका होटेल व्यावसायीले एकद्वार प्रणाली मार्फत होटेलको मुल्य निर्धारण गरेपछि पर्यटन क्षेत्रमा चर्को विरोध सुरु भएको छ । होटेल व्यवसायी संघ चितवनले प्रति होटेल सय डलरदेखि माथिमा मात्र कारोबार गर्ने निर्णय सार्वजनिक गरेको थियो । यसले खुल्ला बजार अवधारणाको खिल्ली उडाएको भन्दै यसरी मुल्य निर्धारण गर्नु भनेको सिण्डिकेटलाई टेवा पुर्याएको अरोप लगाइएको छ । सो निर्णय बाहिर आएलगत्तै समाजिक सञ्जालमा चर्को टिकाटिप्पणी देखिएको थियो । सो निर्णय अव्यवहारिक भएको भन्दै पर्यटन व्यवसायीहरुको विभिन्न छाता संगठनले गलत कार्य सच्याउन माग गरेका छन् । नेपाल एसेशियसन अफ ट्रावल एण्ड टुर्स एजेन्टस् (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्य, ट्रेकिङ एजेन्सिज् एसोशियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल र सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स (सोट्टो) का महासचिव नारायण पराजुलीले सो निर्णयको विरोध गरेका छन् ।

हेर्नुहोस् भिडियो………….

चितवनका होटेलमा व्यावसायीको सिण्डिकेट

२०७४ पुष १२ गते प्रकाशित

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु