back
NMB ad

६ वित्तीय संस्थाको १६ देखि ६५ प्रतिशतसम्म बोनस सेयरबारे जान्नु भयो !

Kumari bank ad

काठमाडौ । सञ्चालनमा रहेका ५ बैंक तथा वित्तीय संस्था र एक बिमा कम्पनीले आफ्ना सेयरधनीका लागि बोनस सेयर जारी गर्ने भएका छन् । ती संस्थाले ७८ करोड ८८ लाख २९ हजार २ सय ७५ रुपैयाँबराबरको ७८ लाख ८८ हजार २ सय ९२ कित्ता बोनस सेयर दिन लागेका हुन् ।

सांग्रिला विकास बैंक, भगर्व विकास बैंक, सेती फाइनान्स लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, कालिका माइक्रो क्रेडिट विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर जारी गर्दैछन् । सबै बैंक वित्तीय संस्था तथा बिमा कम्पनीको बोनस सेयर नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भइसकेको छ । सांग्रिलाले १६.०७ प्रतिशत, भगर्वले २० प्रतिशत, सेती फाइनान्सले ९ प्रतिशत, जन उत्थान विकास बैंकले २० प्रतिशत, कालिकाले ६५ प्रतिशत र नेपाल लाइफले २४.८० प्रतिशत बोनस सेयर जारी गर्ने बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७४ असोज ८

वि.सं.२०७४ असोज ८ आइतवार ०८:४७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...