back
NMB ad

लाओसविरुद्धको मैत्रीपूर्ण खेलको लागि फुटबल टोली घोषणा

Kumari bank ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि २० सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र लाओसबीच मे २९ मा लाओसमा मैत्रीपूर्ण खेल हुँदैछ। पहिलो चरणका ३३ खेलाडीबाट अन्तिम २० खेलाडी छानेको एन्फाले जनाएको छ।

नेपाली टिमको कप्तानी अनिल गुरुङले गर्दैछन् भने गोलकिपरमा किरण चेमजोङ छन्। लाओस फिफाको १७६ औं स्थानमा छ भने नेपाल १८० औं स्थानमा छ।

नेपाली टिमा निम्न छन्स्

किरण चेमजोङ– गोलकिपर

विकेस कुथु – गोलकिपर

रविन श्रेष्ठ – डिफेन्डर

अनन्त तामाङ – डिफेन्डर

आदित्य चौधरी – डिफेन्डर

देवेन्द्र तामाङ –डिफेन्डर

कमल श्रेष्ठ– डिफेन्डर

विराज महर्जन– डिफेन्डर

प्रकास बुढाथोकी– मिडफिल्डर

सुजल श्रेष्ठ– मिडफिल्डर

हेमन गुरुङ – मिडफिल्डर

विक्रम लामा– मिडफिल्डर

विशाल राई– मिडफिल्डर

राजेन्द्र रावल– मिडफिल्डर

अन्जन विष्ट–मिडफिल्डर

जगजित श्रेष्ठ– मिडफिल्डर

भरत खवास– फर्वाड

नवयुग श्रेष्ठ– फर्वाड

अनिल गुरुङ– फर्वाड

सुनिल बल–फर्वाड
  प्रकाशितः २०७३ जेठ ९

वि.सं.२०७३ जेठ ९ आइतवार १७:२९ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...