back
NMB ad

फागुन भित्रै ८ करोड ७६ करोडको सेयर आउँदै

Kumari bank ad

काठमाण्डौं । फागुनभित्रै २ वटा कम्पनीको ८ करोड ७६ करोड रुपैयाँ बरारबको सेयर निस्कासन हुने भएको छ ।

फागुन भित्रै सेयर निस्कासन गर्नेमा मेरो माइक्रोफाइनान्स र दिब्यश्वरी हाइड्रो पावर रहेका छन् । मेरो माइक्रोफाइनान्सले सर्वसाधारणका लागि र दिव्यश्वरीले प्रभावित स्थानीय र त्यसपछि सर्वसधारणका लागि सेयर आह्वान गरिसकेका छन्।

मेरो माइक्रोफाइनान्सको आगामी २७ गतेबाट सर्वसाधारणलाई आईपीओ सेयर निस्कासन हुने भएको छ। कम्पनीको ६ करोड १२ लाख रुपैयाँको आईपिओ सेयर खुल्ने छ। यसको प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

त्यस्तै, दिब्यश्वरी हाइड्रोपावर कम्पनीले संखुवासभाका प्रभावित ९चैनपुर, धुपु, स्याबुन, वाना० स्थानीयका लागि २ करोड ६४ लाख रुपैयाँको २ लाख ६४ हजार कित्ता आईपीओ सेयर निस्कासनको आह्वान गरिसकेको छ। फागुन ३० गतेबाट कम्पनीको सेयर निस्कासन हुने छ। कम्पनीको सेयर विक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ।

२५ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन २५ मंगलवार ११:५० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...