back
NMB ad

१० अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । बिहीवार नेप्से परिसुचक १० दशमलव १६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १० हजार ७२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ ।

बिहीवार बीमा, विकाश बैंक तथा बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बीमा समुहको परिसुचक सवैभन्दा बढी ७० दशमलव २४ अंकले बढेको छ ।

त्यस्तै विकाश बैंक र बैंक समुहको परिसुचक १३ दशमलव ८२ अंकले बढेको छ । यता होटल,अन्य, जलविद्युत तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः ९५ दशमलव ६७, ५ दशमलव ८८, १ दशमलव ३६ र ० दशमलव ७७ अंकले ओरालो लागेको छ ।

बिहीवार कारोवारमा आएका १ सय ८ कम्पनीको ६ लाख २४ हजार कित्ता सेयरबाट ३६ करोड ६२ लाखको कारोवार भएको छ ।

वि.सं.२०७२ मंसिर १७ बिहीवार १७:४३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...