back
NMB ad

युरोकपको आजको खेल ईटाली र स्वीडेनबीच !

Kumari bank ad

काठमाण्डौं । युरोकपको समूह ‘इ’ अन्तर्गत शुक्रबार पहिलो खेल पौने सात बजे ईटाली र स्वीडेन मैदानमा उत्रने भएका छन्। फ्रान्सको तोउजोजस्थित मुनिसिपल रंगशालामा हुने पहिलो खेलमा दुबै टोलीले जितका लागि मैदान उत्रने छन्।

रिपब्लिकल आयरल्याण्डसँग अंक बाड्नु परेपछी एक अंकसहित समूहको दोस्रो स्थानमा रहेको स्वीडेनले प्रतियोगितामा रहिरहन पनि आजको खेल जित्नै पर्ने दबाब छ। यस्तै पहिलो खेलमा बेल्जियमलाई हराएको इटाली उच्च मनोबलसहित आजको खेल जितेर दोस्रो चरणमा स्थान बनाउने दाउमा छ।

३ असार २०७३, ३।००

वि.सं.२०७३ असार ३ शुक्रवार १६:३८ मा प्रकाशित

You can share this post!

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...