back
NMB ad

इन्स्योरेन्स र विकास बैंकको कब्जामा आजको सेयर बजार !

Kumari bank ad

काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा विकास बैंक समुहको सुचक ६६ दशमलव ८९ अंकले माथि चढेको छ ।

आज नेप्से ४ दशमलव शुन्य तीन अंकले घटेर १ हजार ७ सय १९ दशमलव २० अंकमा ओर्लिएको छ ।वाणिज्य बैंक समुहमा २३ दशमलव ८६ अंकको गिरावट आउँदा बीमा समुहमा २ सय २३ दशमलव ९५ र जलविद्युतमा ७ दशमलव ५८ अंकको गिरावट आएका कारण नेप्से घट्न पुगेता पनि लगानीकर्ताहरु विकास बैंकतर्फ उर्लिदा समग्र सेयर बजारमा धेरै कम्पनीहरुले कमाउन सफल भएका छन् ।

आइतबार बजारमा १ सय ३७ कम्पनीका २० लाख ८३ हजार ३ सय कित्ता सेयरहरु १ अर्ब ८५ करोड २४ लाख ५२ हजार ६ सय ३९ रुपैंयामा किनबेच भएका छन् । यस क्रममा राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको अधिक कारोबार भएको छ । इन्स्योरेन्स कम्पनीपछि डिप्रोक्स डेभलपमेण्ट बैंक, एभरेष्ट बैंक, छिमेक लघुवित्त विकास बैंक, साना किसान विकास बैंकर नेपाल बंगलादेश बैंकको अधिक मात्रामा सेयर कारोबार भएको छ ।

१९ असार २०७३, ३।३०

वि.सं.२०७३ असार १९ आइतवार १५:३८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...