back
NMB ad

स्विस बैंकमा नेपालीको ३५ अर्ब, क–कसले खोले होलान् खाता ?

Kumari bank ad

काठमाण्डौं । विदेशमा बैक खाता खोल्न नेपालको कानुनले प्रतिबन्ध लगाएको भए पनि स्विट्जरल्यान्डका बैँकहरुमा नेपाली नागरिकहरुको ३५ अर्ब रुपैयाँ डिपोजिट रहेको छ।

स्विट्जरल्यान्डको केन्द्रीय बैँक स्विस नेसनल बैँकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाली नागरिकहरुको ३१ करोड ४० लाख स्विस फ्र्याङ्क रकम त्यहाँका बैँकहरुमा डिपोजिट छ।

स्विट्जरल्यान्डका बैँकहरु गोपनीयताका लागि प्रख्यात छन्। त्यसैले यी बैँकहरुमा क(कसले रकम जम्मा गरेका हुन् भन्ने खुल्न सकेको छैन।

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले पोहोर गरेको स्विस लिक्सका अनुसार नेपालसँग सम्बन्धित ८ जना ग्राहकको स्विस बैँकमा खाता रहेको छ। त्यसमध्ये ३८ प्रतिशतको नेपाली पासपोर्ट वा नागरिकता थियो। तर यी तथ्याङ्क एचएसबिसी बैँकसँग मात्र सम्बन्धित थियो। अहिले स्विस नेसनल बैँकले सार्वजनिक गरेको तथ्याङ्क भने त्यहाँ रहेका सबै बैँकहरुको हो। बैँकको तथ्याङ्क अनुसार झण्डै ४ प्रतिशत ग्राहक विदेशी नागरिकका छन्।

२० असार २०७३, ११।००, बिजमाण्डु

वि.सं.२०७३ असार २० सोमवार ११:१८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...