back
NMB ad

जर्मनीलाई हराउँदै फ्रान्स १६ वर्षपछि युरोकप फाइनलमा !

Kumari bank ad

काठमाण्डौं । एन्टोनी ग्रिज्मनले दुई गोल गरेपछि विश्व च्याम्पियन जर्मनीलाई हराउँदै आयोजक फ्रान्स १६ वर्षपछि युरोकपको फाइनलमा पुगेको छ। फ्रान्सले अब उपाधिको लागि आगामी शनिबार राति पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।

मार्सेमा शुक्रबार बिहान सम्पन्न खेलमा फ्रान्ससँग २–० ले पराजित हुँदै जर्मनी युरोकपबाट बाहिरिएको हो। जर्मनीलाई सेमिफाइनलमा पराजित गरेसँगै फ्रान्सले दुई वर्षअघि ब्राजिल विश्वकपमा बेहोरेको हारको बदला समेत लिएको छ। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा जर्मनीले फ्रान्सलाई १–० ले पराजित गरेको थियो।

२४ असार २०७३, ९.००

वि.सं.२०७३ असार २४ शुक्रवार ११:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...