back
NMB ad

जनता र माछापुछ्रेको सेयर कारोबार आजबाट !

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेर अन्तिम समयमा मर्जरमा नजाने निर्णय गरेका जनता बैंक र माछापुछ्रे बैंकले आजबाट औपचारिक रुपमा मर्जर तोडेदै आज सोमबारबाट सेयर कारोबार सुचारु गर्ने भएका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यी २ बैंकलाई मर्जर तोड्न स्वीकृति दिएको हो । मर्जर प्रकृयामा गएको १० महिना पछि अन्तत जनता बैंक र माछापुछ्रे बैंकले मर्जर तोड्न राष्ट्र बैंकबाट स्वीकृति पाएका हुन् । मर्जर तोडिएको पत्र नेप्सेमा बुझाए लगत्तै आजबाट यी बैंकको सेयर कारोबार हुने भएको हो ।

२७ असार २०७३, ९.००

वि.सं.२०७३ असार २७ सोमवार ११:३८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...