back
NMB ad

व्यवसायी रतन संघाई लागू औषध कारोबार आरोपमा पक्राउ !

Kumari bank ad

काठमाण्डौं । लामो समयदेखि औषधी र ग्यास व्यवसायीका रुपमा परिचित व्यवसायिक घराना संघाई ग्रुपका प्रमुख हस्ती रतन संघाईलाई लागू औषधी नियन्त्रण व्यूरोबाट खटिएको टोलीले हिजो शनिबार पक्राउ गरेको छ ।

लागू औषध बनाउन प्रयोग हुने सिउडोइफेड्रिक नामको पदार्थ आयत गरी लागू औषधको कारोबारीलाई बेचेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

संघाईको कम्पनीबाट ४ सय ९२ किलोग्राम सिउडोइफेड्रिक समेत बरामद गरेको व्युरोका डिएसपी अपिल बोहोराले पहिलोपोस्टलाई जानकारी गराएका छन्। व्युरोले आज दिउँसो पत्रकार सम्मेलन गरी संघाईको विषयमा बताइने जनाएकोछ ।

१६ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन १६ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...