back
NMB ad

स्ववियु निर्वाचन गर्नका लागि अखिल पाँचौंले त्रिविलाई दबाब दिने

Kumari bank ad

भक्तपुर । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौं) ले त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते घोषणा गरेको मितिमा नै स्ववियु निर्वाचन गर्नका लागि त्रिभुवन विश्वविद्यालयलाई दबाब दिने भएको छ ।

बिहिवार भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा युनियनले निर्धारित ८ वर्षदेखि हुन नसकेका स्ववियु निर्वाचन अब रोकिन नहुनेमा जोड दिएको हो ।

कार्यक्रममा अनेरास्ववियु पाँचौका अध्यक्ष घनश्याम मिश्रले गत वैशाखमा सरकार र संयुक्त विद्यार्थी संगठनबीच भएको सहमति कार्यान्वन गर्न र संस्थागत विद्यालय निर्देशिका कार्यान्वयन गरी दश प्रतिशत छात्रबृत्ति नदिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताए ।

पछिल्लो समयमा भएको भारतीय हस्तक्षेपको विरोध गर्दै संगठनले तीन महिने राष्ट्रिय स्वाधिनता अभियान सञ्चालन गर्ने पनि जानकारी दिए । सो कार्यक्रमममा संगठन जिल्ला सम्मेलन आगामी मंसिर भित्र गर्ने गरी विभिन्न व्यक्तिलाई इन्चार्ज तोकिएको जनाइएको छ ।
२० साउन २०७३, ३।००

वि.सं.२०७३ साउन २० बिहीवार १५:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...