back
NMB ad

क्रेटाको गाडी नेपालीमाझ लोकप्रिय, १ वर्षमा १३ सय बिक्री

Kumari bank ad

काठमाडौं । गत बर्ष असोजमा नेपाली बजारमा सार्वजनिक भएको कोरियाली मोटर उत्पादक कम्पनी हुण्डाईको कम्प्याट स्पोर्टस् युटिलिटी भेहिकल ‘क्रेटा’ नेपाली बजारमा १ हजार ३ सय थान बिक्री भएको छ ।

नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत बर्ष असोजदेखि अहिलेसम्म १ हजार ३ सय ६५ थान क्रेटा बिक्री भएको जनाएको छ ।

क्रेटा नेपाली अटोमोबाइल इतिहासमा सवैभन्दा बढी स्वीकार्य एसयुभी गाडीका रुपमा दर्ज भएको कम्पनीले दावी गरेको छ ।

नेपालमा तिब्ररुपमा बढिरहेको कम्प्याक्ट एसयुभीको बजारमा संख्यात्मक हिसावले क्रेटा सवैभन्दा अग्रस्थानमा देखिएको छ । आर्कषक डिजाइन, प्रिमियम एसयुभीकै हाराहारीमा सुविधा र ५० लाख रुपैयाँ हाराहारी मूल्यका कारण नेपाली गाडी उपभोक्तामाझ क्रेटा छोटो समयमै लोकप्रिय भएको हो ।

 प्रकाशितः २०७३ भदौ ६

वि.सं.२०७३ भदौ ६ सोमवार ११:२६ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...