back
NMB ad

‘पर्यटनको विकास गर्न संस्कृतिको जगेर्ना गर्नुपर्ने’

Kumari bank ad

भक्तपुर, २६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले संस्कृतिको जगेर्ना नगरी पर्यटनको विकास नहुने बताएसफ छन्।

नगदेश सांस्कृतिक पुचः ले आज यहाँ आयोजना गरेको महाकाली नाचका कलाकार एवम् सहयोगीलाई अभिनन्दन कार्यक्रममा मन्त्री शाहीले परम्परागत नाच, कला र संस्कृति जोगाउन सके मात्रै पर्यटकको आगमनमा वृद्धि हुने बताएक हुँ ।

कार्यक्रममा मन्त्री शाहीले महाकाली नाचका कलाकार एवम् नाच सञ्चालनमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा संस्कृतविद् सत्यमोहन जोशीले कला, संस्कृति जोगाउन युवा पुस्ता अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पुचः का सचिव विनोद कोजू, कोषाध्यक्ष कृष्णबहादुर धजुँ, योगेन्द्रकुमार दुवाल, भक्तबहादुर धजँुलगायतले संस्कृति जोगाउन सबै लाग्नुपर्ने बताए । महाकाली नाचको संरक्षण एवम् निरन्तरताका लागि सञ्चालनमा ल्याइएको अक्षयकोषमा रु छ लाख ५० हजार ६०२ सङ्कलन भएको सो अवसरमा जानकारी दिइयो ।

वि.सं.२०७३ भदौ २७ सोमवार ०८:१७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...