back
NMB ad

पासपोर्ट हरायो ? अब पत्रिकामा विज्ञापन दिनु पर्दैन, पुलिस रिपोर्ट चाहिँदैन, एक दिनमै पाइन्छ !

Kumari bank ad

काठमाण्डौं । अबदेखि पासपोर्ट हराएमा पत्रपत्रिकामा सुचना प्रकाशित गर्न नपर्ने भएको छ । साथै हराएको एमआरपी बनाउनका लागि पुलिस रिपोर्ट समेत नचाहिने र एकै दिनमा राहदानी पाइने राहदानी विभागले जनाएकोछ । यसका लागि पासपोर्ट हराएको एउटा निवेदन मात्र दिए पुग्नेछ ।

एमआरपी हराएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा जानकारी गराउनु पर्ने हुन्छ । उक्त सुचनालाई विभागले नै प्रहरीलाई जानकारी गराउने छ । यस अघि एमआरपी बनाउनका लागि १५÷२० दिनभन्दा बढी समय लाग्दै आएकोमा अव एक दिनमै पाउने भएका छन् ।

कुनै व्यक्तिले एमआरपी हराएको सुचना विहान दिएमा उसले बेलुकासम्ममा प्राप्त गर्ने छ । यस अघि एमआरपी हराएको सुचना प्रत्रपत्रिकामा छापेको ७ दिनपछि मात्र पुलिस रिपोर्ट बनाउन पाइन्थ्यो ।

२८ भदौ २०७३, ८।००

वि.सं.२०७३ भदौ २८ मंगलवार ०७:५४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...