back
NMB ad

छतमा यात्रु राख्न नपाएपछि अग्रिम टिकट बुकिङ बन्द, के होला अब ?

Kumari bank ad

काठमाण्डौं ।  सरकारले छतमा यात्रु नराख्न निर्देशन दिएपछि नाफा नहुने भन्दै बस व्यवसायीले दशैंका लागि अग्रिम बुकिङ खुलाएको तीन दिनमै टिकट काट्न बन्द गरेका हुन् । अहिले गोंगबुको नयाँ बसपार्कमा पश्चिम रुटका सबै काउण्टरमा बुकिङ बन्द छ ।

सरकारले सिट भन्दा बढी  यात्रु राख्न नदिएपछि व्यवसायीहरुले बुकिङ बन्द गरेका हुन् । सरकारले भएका गाडीमा सिटको एक चौथाई बढी यात्रु मुडा अथवा छतमा राखेर लान दिनुपर्ने माग गर्दै व्यवसायीहरुले अग्रिम बुकिङ बन्द गरेका हुन् ।

बस व्यवसायीहरुका अुनसार दसैं अवधिभर आवत जावत गर्नका लागि चार हजार गाडीको आवश्यक पर्छ तर व्यवसायीसँग एक हजारवटा साना, मध्यम तथा ठुला गाडी मात्र तयारी अवस्थामा छन् । यही विषयमा आज समस्या समाधानका लागि सरकार र व्यवसायीहरु बीच वार्ता हुँदैछ ।

१२ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १२ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...