back
NMB ad

थाहा पाईराख्नुस्, कार्तिक ९ गतेदेखि ३० लाख कित्ता आईपीओ निष्काशन हुँदै

Kumari bank ad

काठमाडौ । अरुण काबेली पावर लिमिटेडले कार्तिक ९ गतेदेखि ३० लाख कित्ता प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले सो मध्ये ९० हजार कित्ता कम्पनीको कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
१ सय रुपैंया प्रतिशेयर मूल्य रहेको कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनत्तम ५० कित्तादेखि अधिकत्तम १५ हजाार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ जारी गर्न ७ जलबिद्युत् कम्पनी र २ विकास बैंक गरि ९ कम्पनीले सेबोनमा आबेदन बुझाएका छन् । गर्जाङ उपत्यका हाइड्रोपावर, आँखुखोला हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर, च्याङ्ग्डी हाइड्रोपावर, राधी जलबिद्युत् कम्पनी, मैलुङ खोला जलबिद्युत् कम्पनी लगायतले आईपीओ जारी गर्न आबेदन दिएका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक ५

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०९:४५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...