back
NMB ad

कश्मिरमा भारत र पाकिस्तानबिच गोली हानाहान,तीनको मृत्यु

Kumari bank ad

भारत पाकिस्तानबिचको कश्मिरको सीमा रेखामा फेरि गोलि हानाहान भएको छ । आइतबार भएको घटनामा दुबैतर्फका गरी तीनजनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भारतीय पक्षले गोली हानाहानमा आफ्ना एक सेना मारिएको दाबी गरेको छ भने पाकिस्तानले एकजना बच्चा र अर्का एकको ज्यान गएको दाबी गरेको  छ । भारतीय सीमा सुरक्षा बलले आफ्ना एक सेना घाइते भएको बताएको छ ।

दुबै पक्षले गोलाबारी सुरु गरेको आरोप एक अर्कालाई लगाएका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले पाकिस्तानी सुरक्षा फौजले सीमा क्षेत्र कश्मिर र जम्मुका १३ चौकीलाई निशाना बनाई आक्रमण गरेको आरोप लगाएको छ । पाकिस्तानले पनि भारतीय सुरक्षा फौजले रातभर फायरिङ गरेको आरोप लगाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ८

वि.सं.२०७३ कात्तिक ८ सोमवार १८:१३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...