back
NMB ad

हिमालयन इन्काउन्टर्समा पुन: तामाङ

Kumari bank ad

काठमाडौ । नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ) अन्तर्गत रहेको हिमालयन इन्काउन्टर्सको अध्यक्षमा पुनः भिमबहादुर तामाङ चयन भएका छन् ।

शनिबार सम्पन्न चौथो अबिधेशनले उपाध्यक्षमा प्रेमबहादुर तामाङ, सचिवमा रामबहादुर फुयाल, सहसचिवमा दिनेश केसी, कोषाध्यक्षमा शुसील पाऊ र सहकोषाध्यक्षमा सन्तोष कार्की चयन भएको हो । सदस्यहरुमा शुबर्ण गुरुङ, दिपक राई, बिपिन तिवारी, प्रेम कार्की, अरुण श्रेष्ठ,बिमल कुमार ढुङगेल र चित्र फुयाल चयन भएका छन् ।

himalayan 1

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गतको उक्त संस्थाको उद्घाटन जिफन्ट सचिव दीपक पौडेलले गरेका थिए । कार्यक्रममा युनिट्राभ महासचिव सुमन पराजुलीले बिधिको शासन अन्तर्गत रहेर, ऐन नियम र कानुनको परिधिमा रहि काम गर्न प्रतिष्ठान अन्तर्गतका सदस्यहरुलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा अतिथि एवं व्यवस्थापक बलराम श्रेष्ठले श्रम ऐनअनुसार सरकारले बढाएको मजदुरको तलब बढाउन तयार रहेको बताएका थिए । माघ महिना बाट लागु हुने गरि सरकारले मजदुरको तलबमा १७ सयले वृद्धि गराउने भएको छ । यसमा सरकार, रोजगारदाता र श्रमिकबीच सहमति भईसकेको छ ।

१६ माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार १५:२१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...