back
NMB ad

अफ्रो–एसियाली संगठनमा नयाँ नेतृत्व

Kumari bank ad

काठमाडौँ । नेपाल अफ्रो–एसियलाी जनएकता संगठनमा नयाँ नेतृत्व चयन भएको छ । संगठनका साधारण सभाबाट हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो ।

संगठनको बरिष्ठ उपाध्यक्षमा लक्ष्मणबहादुर केसी, उपाध्यक्षहरूमा कृपासुर शेर्पा, डा. प्रदिप कुमार खड्का, डा. अञ्जान शाक्य रहेका छन् । त्यस्तै महासचिवमा डा. गोपाल पोखरेल विवश, कोषाध्यमा इन्द्र भण्डारी रहेका छन् ।
यसअघि संगठनको अध्यक्ष एमाले अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओली थिए । ओली अव संगठनको संरक्षक रहने छन् ।
यस्तै कार्य समिति सदस्यहरूमा सुवासकाजी श्रेष्ठ, डा.श्रीधर गौतम, डा. रेशमबहादुर बस्नेत, डा. विष्णुविभु घिमिरे, डा. अञ्जना सिंह, टासी स्हाङमो गुरूङ सेनी, उर्मिला थापा मगर, फणिन्द्र पन्त, शंकरलाल श्रेष्ठ, खड्ग थापा, बालकृष्ण शिवाकोटी, सिताराम बानियाँ क्षत्री, भगवती तिमिल्सिना, शोभा गुरूङ, रेणु शाह र रूही अख्तर रहेका छन् ।

७ मङ्सिर २०७३

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०८:०० मा प्रकाशित

You can share this post!

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...