back
NMB ad

६० करोड रुपैयाँ बराबरको ईकाइ खुल्यो, तपाई पनि लगानी गर्ने हैन त !

Kumari bank ad

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटले सेयर बजारमा लगानी गर्ने मुख्य योजना सहित ६० करोड रुपैयाँ बराबरको दोस्रो सामुहिक लगानीकोषका इकाइरु सर्वसाधरणमा बिक्रीका लागि आह्वानपत्र जारी गरेको छ ।

एनआइबिएल प्रगति फन्डको मंसिर १६ गतेबाट बिक्री खुला गरिने क्यापिटलले जनाएको छ । कम्पनीले दश रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६ करोड इकाइ निष्कासन गर्न लागेको हो ।

यसमा लगानीकर्ताले छिटोमा मंसिर २० गते र ढिलोमा मंसिर ३० गतेसम्म आवेदन भर्न सक्नेछन् । लगानीकर्ताले न्युनत्म सय कित्ता र अधिकत्म ६० लाख कित्तासम्म आवेदन गर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको ६ करोड इकाइमध्ये दश लाख इकाई बीज पूँजी वापत योजना व्यवस्थापक एनआइबिएल क्यापिटल र कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई ८० लाख इकाइ छुट्याइएको छ । सर्वसाधारणले ५ करोड १० लाख इकाइका लागि आवेदन दिन पाउनेछन् ।

९ मंसिर २०७३, १०।४५

वि.सं.२०७३ मंसिर ९ बिहीवार १०:४४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...