back
NMB ad

संबिधान संसोधनको बिरोधमा बुटवलमा बिशाल जुलुस !(हेर्नुहोस् फोटो)

Kumari bank ad

रूपन्देही । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गरी ल्याइएको संविधान संशोधन प्रस्ताव सच्याउन माग गर्दै बुटवलका व्यापक बिरोध प्रदर्शन भएको छ ।

Butwal Aandolan3

विरोध प्रदर्शनमा सबैलाई संयमित हुन र तोडफोडमा नलाग्न आग्रह गरिएको छ ।

Butwal Aandolan

सरकारले ५ नम्वर प्रदेशका पहाडी जिल्लाहरुलाई चार नम्बर प्रदेशमा जोड्ने निर्णय गर्दै संसदमा पेश गरेको प्रस्तावको बिरोधमा बिगत ३ दिनदेखि रुपन्देही जिल्लामा आन्दोलन जारी छ ।

Butwal Aandolan2 Butwal Aandolan4

butwal Andolan Newबिरोधमा उद्योगी व्यवसायी, प्रमुख दल सम्बद्ध राजनीतिक व्यक्तित्वहरु, युवा बिधार्थी, सर्वसाधारणको सहभागीता रहेको छ ।

Butwal Aandolan new Butwal Aandolan new1

प्रकाशित मितिः २०७३ मंसिर १७

वि.सं.२०७३ मंसिर १७ शुक्रवार २१:५६ मा प्रकाशित

You can share this post!

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...