back
NMB ad

लगानीकर्तालाई सहजताःअब १ कित्ता सेयर पनि किनबेच गर्न सकिने(नेप्सेको विज्ञप्तीसहित)

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अबको एक महिनापछि एक पटकमा एक कित्ता सेयरको पनि किनबेच गर्न सकिने गरि सिष्टमको अपग्रेड हुँदै गरेको जनाएको छ । नेप्सेको विज्ञप्तीअनुसार नियमित कारोबारमा बजारमा मूल्य प्रभावित नहुने गरी १० कित्ताभन्दा कमको समेत किनबेच हुन सक्ने व्यवस्था मिलाउनको लागि सिष्टम निर्माता कम्पनी कमड्याकको स्थानिय प्रतिनिधि वाइसीओ प्रालिलाई निर्देशन दिइसकेको छ ।
स्टक एक्सचेन्जले पुँजी बजारको द्रुत विकासका लागि आफुले कार्य गरिरहेको जनाएको छ । हाल १० कित्ता भन्दा कमको सेयर कारोबार गर्न मिल्दैन ।

सिस्टममा सुधार गरेपछि एक कित्ता सेयर कारोबार गर्न पाइने भएकाले लगानीकर्तालाई निकै सहज हुने आशा गएिको छ ।
केही समयपछि यसको परीक्षण सेवा सुरु हुने नेप्सेले जानकारी दिएको छ ।

यो लिंक खोलेर हेर्नुस नेप्सेको विज्ञप्ती

प्रकाशित मितिः २०७३ मंसिर २५

वि.सं.२०७३ मंसिर २५ शनिवार १८:४५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...