back
NMB ad

अब फेसबुकमा गलत समाचार पोष्ट गरे ५ लाख युरो जरिवाना हुने

Kumari bank ad

 जर्मन सरकारले फेसबुकले गलत समाचार पोष्ट गरे प्रति समाचार पाँच लाख यूरो जरिवाना तिर्नुपर्ने नयाँ कानन बनाएको छ। फेसबुकमा गलत समाचार पोष्ट हुन थालेको बिषयले ठूलो बिवाद उत्पन्न गराएपछि २ दिन अगाडी मात्र ‘गलत पोष्टलाई नियन्त्रण गर्न नयाँ योजना कार्यान्वयन गर्न लागेको छ’ फेसबुकले सार्वजानिक गरेको थियो।

फेसबुकलाई गलत समाचार र पोष्टलाई नियन्त्रण केहि वर्षदेखि नै आग्रह गरिएको भएपनि वेवास्ता गरेका कारण यस्तो कानुन बनाउनु परेको सरकारका लागी काम गरिरहेका जर्मनीका कानुन बिदहरुले बताएका छन्।

‘फेसबुकमा गलत समाचार पोष्ट २४ घण्टा भित्र फेसबुकले नहटाएको खण्डमा प्रतिसमाचार फेसबुकले ५ लाख यूरो जरिवाना तिर्नु पर्ने छ।’ आयरल्याण्डबाट प्रकासित हुने समाचार आइरिस टाइम्सले बताए अनुसार फेसबुक तथा जर्मनीको सत्तारुढ सहयोगी पार्टीबिच सम्पर्क गराएर सहज समाधान निकाल्ने लामो समय देखिको प्रयास असफल भएका कारण जर्मनीकी चाल्सलर एन्जेला मार्केलले नयाँ कानुनलाई पारित गर्न सहमती जनाएकी हुन।

४ पुस २०७३,सेतोपाटी, १।००

वि.सं.२०७३ पुस ४ सोमवार १२:५८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...